काठमाडौं । चर्चित फुटबलर लियोनल मेसीले तमाम अड्कलबाजीहरुलाई बिराम लगाउँदै शुक्रवार आगामि सत्रमा आफू बार्सिलोनामै रहने बताएका छन् ।
गोल डटकमलाई दिएको एक अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । उनले आफू क्लवसँग कुनै कानूनी कारवाहीमा जान नचाहेको बताएका हुन् ।
🚨 WORLD EXCLUSIVE 🚨
Lionel Messi will NOT be leaving Barcelona, we can confirm.
We sat down with the man himself to clear up a few things 🐐
Here's what he had to say: pic.twitter.com/NfnhGpZpXc
— Goal (@goal) September 4, 2020
यसको साथै उनको भविष्यलाई लिएर गरिएका विभिन्न अड्कलबाजी सकिएका छन् । उनले यो भन्दा पहिला अन्तिम समयमा क्लव छोड्न चाहेको बताएका थिए ।
तर बार्सिलोनाले भने उनी आफ्नो समयावधी सन् २०२१ सम्म क्लवमै बस्न आग्रह गरेको थियो ।
💙❤️ Leo #Messi: “I will give it my all. My love for Barça will never change.” pic.twitter.com/xBh29dTqpr
— FC Barcelona (@FCBarcelona) September 4, 2020
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया