इजलासमा प्रेसलाई निषेध

काठमाडौँ, २३ फागुन- सर्वोच्च अदालतले कान्तिपुरविरुद्धको अवहेलना मुद्धामा प्रेसलाई इजलासमा पुर्ण रुपमा निषेध गरेको छ ।सर्वोच्चमा आएका अधिकांश सञ्चारकर्मीलाई मुलगेटबाटै पस्न दिइएन । भित्र पसेका केहीलाई पनि अदालत प्रांगणमै रोकिएको थियो ।कान्तिपुर, बीबीसी नेपाली सेवा, सेतोपाटीलगायत सञ्चारमाध्यमका प्रतिनिधिले इजलासमा जाने पासको व्यवस्था गरिदिन आईतबार सर्वोच्चका रजिस्ट्रार महेन्द्र उपाध्यायलार्य अनुरोध गर्दा पनि जाने अनुमति दिइएन ।, आजको कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?