मन्त्री नेम्वाङ्गको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ्गको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

मन्त्रालयका एक उच्च अधिकारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा रहेका थिए ।

कोरोना संक्रमणको आशंकामा उनले आज नै स्वाब संकलन गराएका थिए ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा समेत उनी उपस्थित भएका थिएनन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?