९ आश्विन २०७८, शनिवार

सुनको भाउ तोलामा एक सय घट्यो

२०७४,आश्विन,९,सोमवार ०६:१५


काठमाडौं, ९ असोज–नेपाली बजारमा सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि एक सय घटेको सुनको भाउ आज फेरी घटेको हो । आज वजारमा छापावाल सुन प्रतितोला ५६ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, तेजावी सुन तोलाको ५६ हजार रुपैयाँ छ । चाँदीको भाउ आज तोलाको ७ सय ६० रुपैयाँ छ ।

प्रकाशित मिति: २०७४,आश्विन,९,सोमवार ०६:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असोज ९ गते शनिबार (भोलि) देखि ‘बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल)’ सुरु हुँदैछ । नव प्रतिभाहरूको प्रवर्द्धनका लागि

काठमाडौं । सेयर बजारमा अस्थिरिता बढ्दै गएपछि विभिन्न मागसहित आन्दोलित बनेका लगानीकर्ताहरुले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग गरेको

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य

काठमाडौं । दशैँका बेला चीन नाकामा सामान रोकिँदा व्यापार प्रभावित भएको छ । सरकारको लापर्बाहीका कारण उत्तरी नाकामा भन्सार पास

ताजा समाचार

यस्तो छ आजको विनिमयदर (सूचीसहित)
 २०७८,आश्विन,९,शनिवार ०८:२७
यस्तो छ आजको मौसम पूर्वानुमान
 २०७८,आश्विन,९,शनिवार ०८:१३
बलेवामा नगर अस्पताल सञ्चालन
 २०७८,आश्विन,९,शनिवार ०७:५१
थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै
 २०७८,आश्विन,९,शनिवार ०७:४०
एक करोड मात्रा खोप आउने सुुनिश्चित
 २०७८,आश्विन,९,शनिवार ०७:३२
मन्त्री नहुँदा कर्मचारीलाई सास्ती
 २०७८,आश्विन,९,शनिवार ०७:२४