दक्षिण चीन सागरमा ताइवानले चीनको फाइटर जेट खसाल्यो (भिडियोसहित)

काठमाडौं । ताइवानले आफ्नो सीमामा घुसेको चीनको सुखोई एयरक्राफ्ट खसालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

फाइटर जेट क््रयाश भएपनि पाइलट भने सुरक्षित रहेको बताइएको छ ।

यसका केहि भिडियोहरु सोसल मिडियामा भाइरल बनिरहेका छन् । तर कुनै पनि पक्षले यसको पुष्टि भने गरिसकेको छैन ।

बिहीवार उक्त एयरक्राफ्ट ताईवानको सीममा घुसेको बताइएको छ ।यो एयरक्राफ्ट खसाल्नको लागि ताइवानले अमेरिकी मिसाइलको प्रयोग गरेको बताइएको छ ।

यो मिसाइल कुन हो भन्ने बारेमा अहिलेसम्म पुष्टि भईसकेको छैन । अब झनै ताईवानमा तनाव बढ्ने अनुमान गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?