के मच्छरले टोक्दा पनि कोरोना भाइरस सर्छ ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

क्या मच्छर के काटने से फैल सकता है कोरोना वायरस? डॉक्टरों से जानें सच

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भएको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।

क्या मच्छर के काटने से फैल सकता है कोरोना वायरस? डॉक्टरों से जानें सच

वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात पार्न सकेका छैनन् ।

क्या मच्छर के काटने से फैल सकता है कोरोना वायरस? डॉक्टरों से जानें सच

यसैबीच अहिले मच्छरले टोक्दा कोरोना भाइरसको संक्रमण सर्छ कि सर्दैन भन्ने प्रश्न उठीरहेको छ । आज हामी तपाईलाई यसको बारेमा जानकारी दिनेछौँ ।

क्या मच्छर के काटने से फैल सकता है कोरोना वायरस? डॉक्टरों से जानें सच

एक संक्रमित व्यक्तिको रगत चुसेपछि मच्छरले अर्को कोहि स्वास्थ्य व्यक्तिलाई टोक्दा कोरोना सर्छ कि सर्दैन भन्ने कुराले धेरैलाई चिन्तित बनाएको छ ।

क्या मच्छर के काटने से फैल सकता है कोरोना वायरस? डॉक्टरों से जानें सच

यस बारेमा डाक्टरहरुले स्पष्ट धारणा व्यक्त गरेका छन् । न्यू साउथ वेल्स हेल्थ प्याथोलोजीको एक रिपोर्टका अनुसार संसारमा हेरक वर्ष ५ लाख मानिसहरुको मच्छरले टोक्दा फैलिएको रोगले गर्दा मृत्यु हुन्छ । तर कोरोना संक्रमित व्यक्तिलाई टोकेर आएको मच्छरले एक स्वास्थ व्यक्तिलाई टौक्दा कोरोना सर्ने भन्ने कुराको कुनै पनि तथ्य बाहिर नआएको बताइएको छ ।

क्या मच्छर के काटने से फैल सकता है कोरोना वायरस? डॉक्टरों से जानें सच

अहिलेसम्म कुनै स्टडीमा पनि मच्छरको कारण कोरोना सरेको भन्ने कुराको तथ्य नआएको बताइएको छ ।

क्या मच्छर के काटने से फैल सकता है कोरोना वायरस? डॉक्टरों से जानें सच

डाक्टर क्यारन बैवले आफ्नो यो रिपोर्टमा मच्छरको टोकाइले कोरोना नसर्ने बताएका छन् । यो एक रेस्पिरेटरी भाइरस हो ।

क्या मच्छर के काटने से फैल सकता है कोरोना वायरस? डॉक्टरों से जानें सच

जो खोकी र हाच्छ्यूँबाट मात्रै एक अर्कामा सर्दछ । उनले मच्छरको टोकाइबाट डेंगू, येलो फीबर, चिकनगुनिया, रोज रिवर र जीका भाइरस जस्ता रोग मात्रै सर्ने बताएका छन् ।

क्या मच्छर के काटने से फैल सकता है कोरोना वायरस? डॉक्टरों से जानें सच

कोरोना भाइरस बाहेक इबोला र इचआईभी पनि त्यस्तै भाइरस हुन्, जो मच्छरले टोक्दा सर्दैन ।

क्या मच्छर के काटने से फैल सकता है कोरोना वायरस? डॉक्टरों से जानें सच

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?