नासाले बनायो विश्वकै सबैभन्दा शक्तिशाली ‘रकेट बूस्टर’ (फोटोसहित)

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले करिव ६० वर्षपछि संसारकै सबैभन्दा शक्तिशाली रकेट बूस्टर बनाएको छ ।

Starship Elon Musk Space X

यसको सफल परीक्षण पनि गरिएको छ । यो बूस्टरले यति उर्जा पैदा गरेको छ कि, ४५ हाइड्रोइलेक्ट्रिक बाँध मिलेर जम्मा गर्ने उर्जा जति उत्पादन गरेको छ ।

Dynetics Human Lander

यो रकेट अमेरिकी रकेट स्याटर्न ५ भन्दा पनि धेरै शक्तिशाली रहेको छ । यहि रकेटबाट अर्टेमिस मिशनको रुपमा अमेरिकी एस्ट्रोनोट्स चन्द्रमामा गएर फर्किनेछ ।

Blue Origin Lander

नासाका साइन्टिस्टले उटाहको रेगिस्तानमा स्थित टेस्टिंग फ्यासालिटीमा यो रकेटको शक्ति परीक्षण गरेका थिए ।

Nasa Moon Mission

यो रकेट मात्र २ मिनेट मात्रे चलाइएको थियो । यो रकेटको नाम सोलिड रकेट बूस्टर रहेको छ । यो अहिलेसम्मकै विश्वमा बनेको सबैभन्दा शक्तिशाली रकेट हो ।

Artemis Mission NASA

एजेन्सीको सहयोगमा

Most Powerful Rocket Booster NASA

Most Powerful Rocket Booster NASA

Most Powerful Rocket Booster NASA

Most Powerful Rocket Booster NASA

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?