थाईल्याण्डले चीनलाई दियो यति ठूलो झट्का !

काठमाडौं । सीमा विवादको विषयलाई लिएर चीन अहिले विवादित बनिरहेको छ ।

चीन भारत सीमा विवाद, दक्षिण चीन सागरमा अमेरिकासँगको विवाद, ताईवानसँगको सीमा विवाद साथै अन्य छिमेकी देशहरुसँगको विवादका कारण चीन पछिल्लो समय विवादति बनेको हो ।

यसैबीच थार्यल्याण्डले चीनलाई एक ठूलो झट्का दिएको छ ।

दक्षिण चीन सागरमा चीनको आक्रमता बढेको भन्दै थाईल्याण्डले चीनसँग दुई पानी जहाज किन्ने योजना रद्ध गरेको हो ।

उसले अनिश्चित कालका लागि भन्दै यो योजना रद्ध गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

थाईल्याण्डले पहिला सन् २०१७ मा ४३४.१ मिलियन डलरमा दुई पानीजहाज किन्ने सम्झौता गरेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?