काठमाडौं । नेकपाको सचिवालय बैठक चार घण्टा पछि सरेको छ ।
११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजे बस्नेगरी सरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
गृहकार्य नपुगेको भन्दै बैठक सारिएको बताइएको छ । आजको बैठकमा रिक्त राष्ट्रिय सभाको एक सदस्य पदमा समेत कसलाई पठाउने भन्नेमा छलफल हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया