काठमाडौँ, २२ फागुन- प्रतिनिधिसभाको सभामुखको निर्वाचन आगामी शनिबार हुने भएको छ ।मंगलबार नयाँ वानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकले आगामी शनिबारका लागि सभामुख निर्वाचनको मिति तोकेको हो ।बैठकमा सभामुखको भुमिका निर्वाह भएका जेष्ठ सदस्य महन्थ ठाकुरले निर्वाचनको मिति तोक्दै प्रतिनिधिसभा कार्यसञ्चालन सम्बन्धी अन्तरिम कार्यविधि अनुसार सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना आजै प्रकाशित गर्न महासचिवलाई निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया