काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको उपचारको क्रममा निधन भएको छ ।
फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएका मुखर्जीको सोमवार ८४ वर्षको निधन भएको हो ।
उनको दिल्लीस्थित सेनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया