चीनले दक्षिण चीन सागरमा बमवर्षक विमान तैनाथ गरेपछि भियतनामले माग्यो गुहार !

काठमाडौं । अहिले दक्षिण चीन सागरमा धेरै विवादहरु भईरहेका छन् ।

Chinese Bomber in South China Sea

 

दक्षिण चीन सागर १ हजार वर्ष पहिला बाट आफ्नो भएको बताउँदै आएको चीन र अन्य छिमेकी देशहरुले पनि बराबरी अधिकार पाउनुपर्ने माग राख्दै आएको अमेरिकासहित अहिले भारत पनि सामेल भएको छ ।

Chinese Bomber in South China Sea

भारतले हिजो मात्र दक्षिण चीन सागरमा आफ्ना लडाकू जहाँज खटाएको थियो ।

Chinese Bomber in South China Sea

केहि महिना यता अमेरिका र चीन बीचमा दक्षिण चीन सागरलाई लिएर विवाद भईरहेको छ ।

Chinese Bomber in South China Sea

दुबै देशहरुले एक अर्कालाई चेतावनी दिँदै आईरहेका छन् भने आ आफ्ना लडाकू विमान तैनाथ गरेका छन् ।

Chinese Bomber in South China Sea

यसको पुरा असर भने साना छिमेकी देशलाई परेको छ ।

Chinese Bomber in South China Sea

छिमेकी देश भियतनामले बम वर्षक विमान चीनले दक्षिण चीन सागरमा खटाएपछि भारतसँग सुरक्षाका लागि गुहारेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

Chinese Bomber in South China Sea

भियतनामा राजदूत फ्याम सन चाउले भारतीय विदेश सचिव हर्ष श्रृंगलासँगको भेटमा सहयोग मागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

Chinese Bomber in South China Sea

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?