के हो लद्दाखमा चीन भारतबीचमा भएको पछिल्लो झडपको कारण ?

काठमाडौं । चीन-भारतको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा भारत र चीनबीचमा तनाव जारी छ ।

पहिलो झडप भएको ७५ दिन पछि फेरि २९/३० तारिखको राती फेरि झडप भएको हो ।

What are fingers 4 8 near Pangong Lake

भारतीय सञ्चारमाध्यमका अनुसार चीनका सेनाले सीमा पार गरेपछि झडप भएको बताएका छन् भने चीनको विदेश मन्त्रालयले आफ्नो सेनाले सीमा पार नगरेको बताईसकेको छ ।

What are fingers 4 8 near Pangong Lake

भारत र चीनका सेनाहरुबीच फिंगर ५ को क्षेत्रमा झडप भएके हो ।

What are fingers 4 8 near Pangong Lake

भारतीय सेनालाई फिंगर २ बाट अन्त जान रोकिएको छ । साथै चीनले भने आफ्ना ५ हजा सेना गलवान घाटीमा तैनथ गरेको छ ।

What are fingers 4 8 near Pangong Lake

यो झडप भने सीमाको करिव ३ हजार ४८८ किलोमिटरमा चीन आफ्नो अधिकार भएको दाबी गरेको र २ हजार मात्र आफूलाई दिएको भन्दै बिरोध जनाएको छ ।

What are fingers 4 8 near Pangong Lake

चीन र भारतबीचमा १५ जूनमा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो ।

What are fingers 4 8 near Pangong Lake

अहिले दुबै देशले आफ्ना लडाकू विमान सीमामा तैनाथ गरेका छन् ।

What are fingers 4 8 near Pangong Lake

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?