अमेरिकामा हिंस्रक बन्दै प्रदर्शन : दुई जनाको मृत्यु, १० जनालाई गोली प्रहार (भिडियोसहित)

काठमाडौं । अमेरिकामा शनिवार रातीबाट आईतवारसम्म तीन राज्यमा ११ जनालाई गोली हानिएको छ ।

यसमा दुई जनाको मृत्यु भएको छ । यसको पहिलो घटना ओरेगन राज्यको पोर्टल्याण्डमा भएको थियो ।

त्यहाँ एक अश्वेतको मृत्युलाई लिएर प्रदर्शन भएको थियो ।

जसमा ट्रम्पका समर्थक र अश्वेतको मृत्युलाई लिएर प्रदर्शन गरिरहेका प्रदर्शनकारीबीच दोहोर झडप भएको थियो ।

त्यहाँ एक व्यक्तिलाई गोली लागेको कारण मृत्यु भयो । मर्नेमा ट्रम्पका समर्थक तथा राइट विंगका सदस्य रहेको बताइएको छ ।

शूटिंगको दोश्रो घटना मिसौरी र शिकागोमा भएको थियो । तर उनीहरुलाई प्रदर्शनसँग कुनै लेनदेन थिएन ।

पोर्टलैंड में रैली के दौरान कार और बाइक में सवार ट्रम्प समर्थक।

अमेरिकामा लामो समय देखि ब्ल्याक लाइव्स म्याटरको प्रदर्शन भईरकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?