६ माघ २०७८, बिहीवार

मतगणना अन्तिम चरणमा

२०७४,आश्विन,९,सोमवार ०१:०९

0
Shares

काठमाडौँ, ९ असोज – तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । चुनाव सम्पन्न भएपछि असोज ३ गतेदेखि सुरु भएको मतगणनाबाट आइतबार राति अबेरसम्ममा १२९ स्थानीय तहको परिणाम सार्वजनिक भइसकेका छन् भने सात तहको मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।बाँकी रहेका मतगणनाको प्रारम्भिक नतिजाअनुसार तीन स्थानमा सङ्घीय समाजवादी फोरम नेपाल, दुई स्थानमा काँग्रेस र दुई स्थानमा एमालेले अग्रता लिएको छ, गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: २०७४,आश्विन,९,सोमवार ०१:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०