७ चैत्र २०७९, मंगलवार

मतगणना अन्तिम चरणमा

२०७४,आश्विन,९,सोमवार ०१:०९

0
Shares

काठमाडौँ, ९ असोज – तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । चुनाव सम्पन्न भएपछि असोज ३ गतेदेखि सुरु भएको मतगणनाबाट आइतबार राति अबेरसम्ममा १२९ स्थानीय तहको परिणाम सार्वजनिक भइसकेका छन् भने सात तहको मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।बाँकी रहेका मतगणनाको प्रारम्भिक नतिजाअनुसार तीन स्थानमा सङ्घीय समाजवादी फोरम नेपाल, दुई स्थानमा काँग्रेस र दुई स्थानमा एमालेले अग्रता लिएको छ, गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: २०७४,आश्विन,९,सोमवार ०१:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८
सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०
पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा
 २०७९,चैत्र,७,मंगलवार १२:२६