कोरोना संक्रमितको विश्व तथ्यांकलाई हेर्दा नेपाल ६१ औं स्थानमा रहेको छ । नेपालमा हालसम्म ३८ हजार ५६१ जनामा संक्रमण पुष्टि भएको छ भने आजमात्रै १२२१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै नेपालमा कोरोनाबाट २२१ जनाको मृत्यु भएको छ । यस्तै आजमात्रै १४ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना निको हुनेको संख्या २० हजार ८२२ रहेको छ। हालसम्म कोरोना संक्रमणको हिसावले अमेरिका १ नम्बरमा रहेको छ भने ब्रँजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया