लामो दूरीको सवारी साधन र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द

काठमाडौं । सरकारले लामो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेकाले उक्त निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?