भूपूलाई सुविधासम्बन्धी विधेयक तत्काललाई रोकियो

काठमाडौँ, ९ भदौ- चौतर्फी आलोचना र दवावपछि पूर्व पदाधिकारीलाई विलासी सुविधा दिनेसम्बन्धी विधेयक तत्काललाई रोकिएको छ । संसदको राज्यव्यवस्था समितिले आफु मातहतको उपसमितिमा सहमति जुटेको पूर्व पदाधिकारीको विलासी सुविधा सम्बन्धी विधेयकमा पुर्नविचारका लागि आइतबार सम्बन्धित उपसमितिमै फर्काउने निर्णय गरेको हो, कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?