२५ श्रावण २०७९, बुधबार

भूपूलाई सुविधासम्बन्धी विधेयक तत्काललाई रोकियो

२०७४,आश्विन,९,सोमवार ००:५७

9
Shares

काठमाडौँ, ९ भदौ- चौतर्फी आलोचना र दवावपछि पूर्व पदाधिकारीलाई विलासी सुविधा दिनेसम्बन्धी विधेयक तत्काललाई रोकिएको छ । संसदको राज्यव्यवस्था समितिले आफु मातहतको उपसमितिमा सहमति जुटेको पूर्व पदाधिकारीको विलासी सुविधा सम्बन्धी विधेयकमा पुर्नविचारका लागि आइतबार सम्बन्धित उपसमितिमै फर्काउने निर्णय गरेको हो, कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: २०७४,आश्विन,९,सोमवार ००:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिरहा । सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी,तस्करी भइरहेको पाइएको छ । प्रहरी प्रशासनले देखावटी रुपमा केहीमात्रामा चोरी पैठारी गरी

काठमाडौं । निर्वाचन आयोगले भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली सच्याउन समय दिने भएको छ । आयोगका अनुसार प्रतिनिधि

बारा । मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । चोरी गरिएका १२ थान मोटरसाइकलसहित पक्राउ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सबै उम्मेदवारहरुको समान हैसियत हुनेगरी समाचार प्रशारण तथा

ताजा समाचार

डढेलोपछि क्यानडामा आपत्काल
 २०७९,श्रावण,२५,बुधबार ११:५४
अछाममा थपिए ४ हजार ८० मतदाता
 २०७९,श्रावण,२५,बुधबार ११:४८
साकेलाका भूकम्पपीडितलाई राहत
 २०७९,श्रावण,२५,बुधबार ११:३९