कोरोनाको कारण नबिल बैंकका सुरक्षागार्डको मृत्यु

कास्की । पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृतक पुरुष नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत थिए ।

उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ थालिएको पोखरा १४ का वडा सदस्य जितेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?