मुलुकमा शुक्रबार कोरोना पुष्टि भएकामध्ये करिब ४५ प्रतिशत काठमाडौं उपत्यकाका छन् । देशभर ९२७ संक्रमित देखिएकामा काठमाडौं उपत्यकामा मात्र ४१५ जनामा पुष्टि भएको हो, जुन कुल संक्रमितको ४४.७६ प्रतिशत हो ।
केही दिनअघि दैनिक देखिने संक्रमितमध्ये एक तिहाइ उपत्यकाका थिए । पछिल्ला दिन बढ्दै गएको
छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया