काठमाडौं । आईपीएलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको टिम चेन्नई सुपरकिंग्सका १ खेलाडीसहित १२ स्टाफ मेम्बरमा कोरोना संक्रमण पुष्टि भएको छ ।
२१ अगस्टमा दुबई पुगेको चेन्नईलाई शुरुवातमै कोरोनाको झड्का लागेको छ । यो भन्दा पहिला ६ दिनका लागि उनीहरुलाई क्वारेन्टाइन गरिएको थियो ।
आजबाट प्रक्टिश शुरु गर्ने चेन्नईका स्टाफ र एक खेलाडीसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आईपीएल १९ सेप्टेम्बरबाट शुरु हुँदैछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया