टर्कीविरुद्ध यूएईले खटायो एफ १६ फाइटर प्लेन, बढ्यो संकट !

काठमाडौं । टर्कीविरुद्ध यूएईले एक ठूलो कदम उठाएको छ ।

5

ग्रीसको पत्रिका क्याथिमेरिनीको रिपोर्टका अनुसार यूएईले ग्रीसमा टर्कीविरुद्ध उत्रिएको छ ।

2

यूएईले ग्रीसको हेलेनिक एयर फोर्सको साथमा संयुक्त अभ्यास गर्नको लागि आफ्ना चार फाइटर जेट एफ १६पठाएको छ ।

3

फाइटर जेट सौदा बे एयरबेसमा तैनाथ गरिनेछ । र ग्रीसको सेनाको साथमा पूर्वी भूमध्यसागरमा संयुक्त सैन्य अभ्यास गर्नेछ ।

5

यूएईको यो कदमपछि दुबै मुस्लिम देशहरुमा संकट बढ्ने देखिएको छ । टर्कीले बितेको महिना मात्र ग्रीसको समुन्द्री क्षेत्रमा खन्नको लागि नौसेनाको जहाँज तैनाथ गरेको थियो ।

4

टर्की उक्त क्षेत्रलाई आफ्नो दाबी गर्दै आएको छ । त्यसपछि विवाद बढ्दै गएको हो ।

तुर्की के यूएई के साथ खराब होते रिश्ते

एजेन्सीको सहयोगमा

3

1

An F/A-18E Super Hornet takes off from the flight deck of a US navy aircraft carrier in the South China Sea. Photo: EPA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?