काठमाडौं । अमेरिकाको मोर्डना कम्पनलिे बनाईरहेको कोरोना विरुद्धको भ्याक्सीनले राम्रो गरेको बताएको छ ।

कम्पनीले शुरुवाती ट्रायलमा वृद्धवृद्धामा पनि यो भ्याक्सीनले इम्यून रेस्पोन्स पैदा गरेको बताएको हो ।

बुधवार कम्पनीले ५६ देखि ७० वर्षका १० मानिसमा र ७१ वर्ष भन्दा माथिका पनि १० जनामा गरेको ट्रायलमा भ्यालेन्टियर्समा २८ दिनको फरकमा १०० एमजीको डोज दिइएको थियो ।

जसमा उनीहरुमा एन्टीबडीको विकास भएको कम्पनीले दाबी गरेको छ । मोर्डनाले फेज ३ ट्रायल पनि शुरु गरिसकेको छ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया