मंगलादेवी सिंहलाई नेपाल रत्न विभूषणबाट विभूषित गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठानको अपील

काठमाडौं । नेपाली महिला आन्दोलनकी अगुवा नेतृ एवं नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहलाई गणेशमान सिंह अध्ययन प्रतिष्ठानले नेपाल रत्नबाट विभूषित गर्न माग गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले एक वक्तव्य जारी गर्दै नेपालका महिलालाई राजनीतिक सामाजिक अधिकार दिलाउन स्वर्गीय मंगलादेवी सिंहले गरेको योगदान अतुलनीय रहेको भन्दै राज्यले उचित सम्मान दिनुपर्ने बताएका हुन् ।

यस्तो छ जारी वक्तव्य

https://www.facebook.com/JoshiNabindraRaj/posts/3014959141964524

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?