निजी अस्पतालले पनि लक्षण भएका संक्रमित बिरामीलाई आइसोलेसनमा भर्ना लिन थालेका छन् । ह्याम्स, ग्रान्डी, यति, बयोधा र मेघा अस्पतालले संक्रमितको उपचार थालेका हुन् ।
ह्याम्स र ग्रान्डीले संक्रमितको उपचार सुरु गरे पनि खर्च संक्रमितकै हुन्छ । यति, बयोधा र मेघाले भने सरकारसँग शुल्क लिने गरी उपचार सुरु गरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया