काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर अभिनेत्री आलिया भाटको विवाह यस वर्ष नहुने भएको छ ।

बलिउडमा चर्चामा रहने यी कपलले आफ्नो विवाहको नयाँ अपडेड गराएका हुन् ।

यो भन्दा पहिला यसै वर्षको डिसेम्बरमा विवाह हुने भनिए पनि कोरोनाको महामारीले विवाह अर्को वर्ष सारेको भारतीय सञ्चारमाध्यमहरुले खबर प्रकाशित गरेका छन् ।

एजेन्सीको सहयोगमा
![]()


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया