काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा अहिले सीबीआईले अनुसन्धान गरिरहेको छ ।

महेश भट्टसँगको च्याट साथै सुशान्तसँगको च्याट र केहि समय अगाडि मात्र मिरान्डा सुशीसँगको रियाको च्याट बाहिरिएको थियो ।

अब भने सुशान्तकी एक्स बिजनेश म्यानेजर श्रुति मोदीको च्याट बाहिरिएको छ ।

च्याटमा रियाले, ‘आज विहान मात्र उ रोएको थियो, उसले सिद्धूलाई पनि घर जानको लागि भनेको थियो, यदि उसलाई डीआईडी छ भने डाक्टरसँग उसको लागि सहि औषधि लिएर दिनु,उसले तिमीहरुले धेरै ख्याल राखेको बताएको थियो, साथे औषधि दिएपनि ठिक नभईरहेको बताएको थियो ।’

रियाले लेखेकी छन्, ‘उसले गाँजा खान छोड्नुपर्छ, र उसले हिजोदेखि खान छोडेको बताएको छ, उ अहिले सुतिसकेको छ म गएँ ।’

त्यसपछि रियाले शिहान साहिल आरोग्यनिधी जानु छ नि भनेकी छन् ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया