चेतावनी दिँदै वैज्ञानिकले तोके कोरोनाविरुद्धको ‘भ्याक्सीन’ आउने समय

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसको कारण अहिले मानिसहरु घरमै थुनिएर रहेका छन् ।

कोरोना वैक्सीन बनने में अभी कितना समय?

जसका कारण मानिस वाक्कदिक्क नै बनेका छन् । चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता शुरु भएको कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

ब्रिटिश एक्सपर्ट की लोगों को चेतावनी

यसैबीच बेलायतका वैज्ञानिकहरुले कोरोनाविरुद्धको भ्याक्सीन कहिले आउँछ भन्ने बारेमा डरलाग्दो बयान दिएका छन् ।

वैक्सीन के लिए अभी करना होगा इंतजार

बेलायतका चिफ मेडिकल अफिसर क्रिस बिटीले एक चेतावनी दिँदै सन् २०२१ को जाडोयाम भन्दा पहिला कोरोनाविरुद्धको भ्याक्सीन नआउने बताएका छन् ।

क्यों लग रहा है वैक्सीन बनने में समय?

मानिसहरुले यो मान्नु पर्ने बताउँदै उनले यो वर्षको अन्तिमसम्म कुनै पनि कोरोनाविरुद्धको भ्याक्सीन बन्नै नसक्ने उनले दाबी गरेका छन् ।

वैक्सीन को लेकर मन में ना पालें गलतफहमी

त्यसैले उनले आम मानिसहरुले कोरोनाबाट बच्न बिना लापरवाही सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन् ।

चमत्कार के भरोसे बैठना गलत

एजेन्सीको सहयोगमा

ब्रिटेन पर कोरोना का कितना असर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?