बार्सिलोनाका पियानेचलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । बार्सिलोनाका मिडफिल्डर मिरालिम पियानेचलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । बार्सिलोनाले मिडफिल्डर मिरालिमलाई शनिवार कोरोनाको संक्रमण पुष्टि भएको बताएको हो ।

यस सिजनको अन्त्यसँगै बार्सिलोनाले युभेन्ट्सबाट उनलाई अनुबन्ध गरेको थियो ।

बोस्निया एण्ड हर्जगोभिनाका मिडफिल्डलाई बार्सिलोनाले घरेलु मैदानमा सार्वजनिक समेत गरेको छैन । उनी घरमै आइसोलेसनमा बसेका बार्सिलोनाले बताएको छ ।

  •  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?