देशभर कहाँ–कहाँ छ निषेधाज्ञा ? विवरण हेर्नुहोस्

काठमाडौं । कोरोनाभाइरसको तीव्र संक्रमणसँगै देशका विभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञा गरिएको छ ।आइतबारसम्म ३५ जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका छन् । १२ लिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या ३२ हजार नजिक पुगेको छ भने संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । संक्रमित बढेसँगै यसअघि सरकारले लकडाउन खोलेपनि स्थानीय तह र प्रशासनमार्फत कडाइ गरिएकोहो।

विवरण हेर्नुहोस्

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/08/11.pdf”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?