डोनाल्ड ट्रम्पले यी ‘पोर्न स्टार’लाई तिर्नुपर्ने भयो ५२ लाख रुपैयाँ, चलेको थियो ‘अफेयर’ !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई ३३ लाख रुपैयाँ तिर्नुपर्ने भएको छ ।

Stormy Daniels

अमेरिकाको एक अदालतले यो आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

Stormy Daniels

स्टोर्मी डेनियल्सनामकी पोर्न स्टारले आफ्नो ट्रम्पसँग अफेयर भएको बताएकी छन् । तर ट्रम्पले भने यसलाई अस्वीकार गरेका छन् ।

Stormy Daniels

सीएनएनको रिपोर्टका अनुसार ४१ वर्षकी स्टोमी डेनियल्सले ट्रम्पविरुद्ध मुद्धा हालेकी थिइन् । तर उनको मुद्दा रद्ध भएको थियो । अब कोर्टले मुद्धाको बेला डेनियल्सको खर्च भएको पैसा ट्रम्पले तिर्नुपर्ने बताएके छ ।

Stormy Daniels

क्यालिफोर्नियाको कोर्टले ट्रम्पलाई ५२ लाख रुपैयाँ तिर्ने आदेश दिएको हो । डेनियल्सका वकिलले कोर्टको फैसलाका बारेमा जानकारी दिए ।

Stormy Daniels

स्टोमी डेनियल्सले अदालतको फैसला पछि ट्वीट गर्दै आफ्नो एक जित भएको बताएकी छन् । उनले एक किताव पनि लेखेकी छन् ।

Stormy Daniels

जसमा उनले ट्रम्पसँगको अफेयरको बारेमा लेखेकि थिइन् । उनको कितावले धेरै चर्चा पनि कमाएको थियो ।

Stormy Daniels

उनको अफेयर बाहिर नरोक्नका लागि उनलाएै पैसा दिइएको उनले बताएकी छन् । उनलाई ट्रम्पका वकिलको तर्फबाट १ करोड ५४ लाख रुपैयाँ दिइएको उनले बताएकी छन् ।

Stormy Daniels

उनले सन् २००६ मा ट्रम्पसँग आफ्नो अफेयर रहेको दाबी गरेकी छन् । तर ट्रम्पले भने अस्विकार गर्दै आएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?