लिपुलेकमा चीनले मिसाइल तैनाथ गर्न लागेको भारतीय मिडियाको दाबी !

काठमाडौं । भारतीय सञ्चारमाध्यमका अनुसार चीन लिपुलेकमा मिसाइल तैनाथ गर्न लागेको छ ।

लिपुलेख में मिसाइल तैनात करेगा चीन, मानसरोवर झील किनारे बना रहा साइट

जमीनबाट हावामा निशाना लगाउन सक्ने मिसाइल चीनले तैनाथ गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

लिपुलेख में मिसाइल तैनात करेगा चीन, मानसरोवर झील किनारे बना रहा साइट

चीनले मानसारोवर र लिपुलेकमा मिसाइल तैनाथ गर्नको लागि साइटको निर्माण कार्य शुरु गरेको भारतीय मिडियाहरुको दाबी छ ।

लिपुलेख में मिसाइल तैनात करेगा चीन, मानसरोवर झील किनारे बना रहा साइट

ट्वीटरमा ओपन सोर्स इन्टेलिजेस डिट्रेस्फाले एक स्याटेलाइट फोटो सार्वजनिक गरेको छ ।

लिपुलेख में मिसाइल तैनात करेगा चीन, मानसरोवर झील किनारे बना रहा साइट

यस ट्वीटमा लेखिएको छ कि, चीन लिपुलेकमा ट्राइ जंक्शन एरियामा मिसाइल राख्ने ठाउँ निर्माण गरिरहेको छ ।

लिपुलेख में मिसाइल तैनात करेगा चीन, मानसरोवर झील किनारे बना रहा साइट

उक्त रिपोर्टका अनुसार त्यहाँ सैनिक पनि तैनाथ रहेका छन् ।

लिपुलेख में मिसाइल तैनात करेगा चीन, मानसरोवर झील किनारे बना रहा साइट

१०० किलोमिटरको क्षेत्रफलमा चीनका सेनाले आफ्नो सक्रियता बढाएको भारतीय मिडियाको दाबी छ ।

लिपुलेख में मिसाइल तैनात करेगा चीन, मानसरोवर झील किनारे बना रहा साइट

चीन सक्रिय बनेको भन्दै भारतमा तरङ्ग पैदा भएको छ । चीनले लिपुलेक नजिकमा आफ्ना १ हजार सेना तैनाथ गरेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?