काठमाडौं । के तपाईले कहिल्यै कालो चन्द्रमा देख्नु भएको छ । यदि छैन भने आज हामी तपाईलाई देखाउनेछौँ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले १८ अगस्टको राती धर्तीको एक भागबाट कालो चन्द्रमाको तस्वीर लिएका छन् ।

हाम्रो देशमा त्यो समय सूर्यको प्रकाश थियो । त्यसैले हामीले यो दृश्य देख्न सकेनौँ । यसलार्य ब्ल्याक मून भनिन्छ ।

यस्तो चन्द्रमा धर्तीको एक भागबाट हरेक ३२ महिनाको फरकमा देखिन्छ । १८ अगस्टको राती १० बजेर ४१ मिनेटमा यसवर्ष देखिएको थियो ।

अर्थात् नेपाली समयानुसार यो १९ अगस्ट बिहान १ हजेर २६ मिनेटमा देखिएको थियो । अब अघिल्लो ब्ल्याक मून सन् २०२२ को ३० अप्रिलमा देखिने छ ।

एजेन्सीको सहयोगमा


Black Moon 2020: What it is (and why you can't see it) https://t.co/yRjVeDucZ7 pic.twitter.com/k6dAh4hbsv
— SPACE.com (@SPACEdotcom) August 18, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया