कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु

पछिल्लो विवरणअनुसार उपत्यकाबाहिर पर्सा, सुनसरी, मोरङ, मकवानपुर र सप्तरीका ८ जनाको मृत्यु भएको छ ।
यस्तै उपत्यकामा २ कोरोना संक्रमितको मृत्यु भएको कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?