काठमाडौं । प्रदेश २ को सिरहमा थप २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा ११ प्रहरी रहेका छन् । जिल्ला नजस्वास्थ्य कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय गोलबजारका १० जना प्रहरी र ४ जनामा पोजेटिभ देखिएको छ ।
त्यसैगरी, सिरहाको माडरमा पनि १ जना प्रहरी सहित ९ जनामा कोरोना पोजेडिभ देखिएको छ । नरहा गापाको क्वारेन्टाइनमा रहेको एकजनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।
संक्रमितमा ४ महिला र २० जना पुरुषहरु रहेका छन् । उनीहरु ११ देखि ७० वर्ष उमेरका रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया