सीसीएमसीको बैठक बस्यो, कोरोना रोकथामको लागि भावी योजना बनाइने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा कोभिड–१९ संकट व्यस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसेको छ ।

देशमा कोरोना संक्रमणको जोखिम बढिरहेका बेला संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आगामी रणनीति तयार गर्ने विषयमा छलफल हुनेछ ।

कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा भावी कदम र व्यवस्थापन मिलाउन सीसीएमसीको बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?