यस्तो छ सोमवार बसेको मन्त्रिपरिषद् बैठकका १५ निर्णयहरु (पूर्णपाठसहित)

काठमाडौं । सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता डा युवराज खतिवडाले निर्णय सार्वजनिक गर्दै राजदूत नियुक्तिदेखि बाढीपहिरो पीडिलतलाई सहयोग गर्ने लगायत १५ वटा निर्णय भएको जानकारी दिए ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/08/मन्त्रिपरिषद्को-निर्णय-२०७७-भदौ-१.pdf”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?