काठमाडौं । गृहमन्त्रीको स्कर्टिङका लागी हिँडेको अगुवा गाडीले सिंहदरबार पश्चिम गेटमा स्कुरलाई ठक्कर दिएको छ ।
गृहमन्त्रीको स्कर्टिङका लागी ड्युटी लिन हिँडेको अगुवा गाडीले सिंहदरबार पश्चिम गेटमा स्कुरलाई ठक्कर दिँदा दुई महिला घाईते भएका छन् ।
नेपाल प्रहरीको बा.१झ ५५५४ नम्बरको अगुवा जिपले बा.९४प १०२५ नम्बरको स्कुरलाई ठक्कर दिएको हो ।
जिपको ठक्करबाट घाईते हुनेमा नुवाकोट घर भएका २३ बर्षिया लिला थापा र २७ बर्षिया सुधा थापा रहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया