काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)का दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । एनओसीका अनुसार गत बुधबार गरिएको परिक्षणमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
गत बुधबार एनओसीका ८ जना कर्मचारीमा कोरोनाको परिक्षण गरिएको थियो । कर्मचारीमा नै कोरोना संक्रमण देखिएपछि एनओसी सिल गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया