‘सडक-२’ को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सुशान्त सिंह राजपुतको निधन पछि बलिउडमा नेपोटिज्मलाई लिएर देशभरि नै बिरोध प्रदर्शन भईरहेका छन् ।

अब सारा आम नागरिकहरु नेपोटिज्मलाई जरैदेखि उखेलेर फाल्न लागि परेका छन् ।

आलिया भाटको फिल्म सडक २ को ट्रेलरमा लाइक भन्दा डिस्लाइक धेरै आएकोबाट पनि यो कुरा स्पष्ट हुन्छ ।

यसैबीच उनको फिल्म सडक २ को नयाँ गीत सार्वजनिक भएको छ । सडक २ को नयाँ गीत तुम से ही रिलिज भएको हो ।

गीतको अडियो केहि दिन पहिला मात्र रिलिज गरिएको थियो । यो एक रोमान्टिक गीत रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?