रुसको कोरोनाविरुद्धको ‘भ्याक्सीन’ भारतमा पनि बनाउने तयारी

काठमाडौं । रुस्का राष्ट्रपति भ्लादिमिर पुटिनले गत मंगलवार रुसले विश्वकै पहिलो कोरोना विरुद्धको भ्याक्सीन बनाएको दाबी गरेका थिए ।

रूस द्वारा विकसित वैक्सीन की तस्वीरें (फोटो-पीटीआई)

उनले भ्याक्सीन बनाएको दाबी मात्र गरेनन् कोरोनाको उक्त भ्याक्सीन आफ्नो छोरीले समेत लगाएको बताए ।

Russia Coronavirus Vaccine: बन गई पहली कोरोना वैक्सीन, क्या कहता है WHO?

 

त्यसपछि विश्वका विभिन्न देशहरुले कोरोनाविरुद्धको भ्याक्सीन बनाउन रुसलाई अर्डर गरे ।

Russia Coronavirus Vaccine: बन गई पहली कोरोना वैक्सीन, क्या कहता है WHO?

यसैबीच रुसको तर्फबाट बनाइएको कोरोना भाइरसको भ्याक्सीन स्पुटनिक भी मा केहि भारतीय कम्पनीहरुले रुचि देखाएका छन् ।

Russia Coronavirus Vaccine: बन गई पहली कोरोना वैक्सीन, क्या कहता है WHO?

भारतीय कम्पनीहरुले रसियन डाइरेक्टर इन्भेष्टमेण्ट फण्डबाट उक्त भ्याक्सीनको फेज १ र फेज २ सँग सम्बन्धित जानकारी देखाएको बताएका छन् ।

Russia Coronavirus Vaccine: बन गई पहली कोरोना वैक्सीन, क्या कहता है WHO?

आरडीआईएफ रुसको भ्याक्सीनको फण्डिङ दिनेवाला कम्पनी हो ।

Russia Coronavirus Vaccine: बन गई पहली कोरोना वैक्सीन, क्या कहता है WHO?

यो भ्याक्सीन कोरोनाविरुद्ध संसारमै सबैभन्दा पहिला रजिस्टर्ड कोरोना भ्याक्सीन हो ।

Russia Coronavirus Vaccine: बन गई पहली कोरोना वैक्सीन, क्या कहता है WHO?

भारतीय कम्पनीहरुले रुसको भ्याक्सीन प्रति चासो देखाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

Russia Coronavirus Vaccine: बन गई पहली कोरोना वैक्सीन, क्या कहता है WHO?

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?