काठमाडौं । संखुवासभा जिल्लाको आसपासका क्षेत्रमा शनिवार दिउँसो भूकम्प गएको छ । संखुवासभा जिल्ला केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ४ बजेर ७ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पको धक्का संखुवासभा आसपास महशुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया