खानाको ‘प्याकेट’बाट कोरोना संक्रमित हुने खतरा कति ? यसो भन्छ ‘डब्ल्यूएचओ’

काठमाडौं । विश्व स्वास्थ्य संगठनले खाना वा खानाको प्याकेटबाट कोरोना भाइरस फैलिने खतराको कुनै प्रमाण अहिलेसम्म फेला नपरेको बताएको छ ।

खाने के पैकेट से कोरोना संक्रमित होने का कितना खतरा? WHO ने दिया जवाब

संगठनले अपील गरेको छ कि, मानिसहरु खानाबाट संक्रमित भइन्छ भन्ने डरमा नबसून् ।

खाने के पैकेट से कोरोना संक्रमित होने का कितना खतरा? WHO ने दिया जवाब

विश्व स्वास्थ्य संगठनका इमर्जेन्सी प्रोग्राम प्रमुख माइक रयानले खाना खानेकुराको प्याकेट डेलिभरीबाट त्यति डराउनु पर्ने आवश्यक्ता नरहेको बताएका छन् ।

खाने के पैकेट से कोरोना संक्रमित होने का कितना खतरा? WHO ने दिया जवाब

त्यस्तै डब्ल्यूएचओकी महामारी विशेषज्ञ मारिया भ्यान केरखोभेले चीनले लाखौँ प्याकेटमा गरेको जाँचमा कममा मात्रै कोरोना संक्रमण पोजेटिभ केस देखिएको बताएकी छन् । लाखौँमा १० मा भन्दा पनि कममा कोरोना पोजेटिभ देखिएको हो ।

खाने के पैकेट से कोरोना संक्रमित होने का कितना खतरा? WHO ने दिया जवाब

चीनले ब्राजिलबाट आएको फ्रोजन चिकेनमा कोरोना भाइरसको पुष्टि भएको बताएको थियो । त्यो बाहेक इक्वेडरबाट आएको खानेकुराको सामानमा पनि भाइरस भेटिएको थियो ।

लोगों को संक्रमित करने के लिए US तैयार कर रहा नया कोरोना वायरस

यो भन्दा पहिला सारा विश्वका विशेषज्ञहरुले हावामा पनि यो भाइरस रहिराख्ने बताएका थिए ।

लोगों को संक्रमित करने के लिए US तैयार कर रहा नया कोरोना वायरस

पछि डब्ल्यूएचओले हावाको कणमा पनि कोरोना भाइरस रहने कुरा स्विकारेको थियो ।

लोगों को संक्रमित करने के लिए US तैयार कर रहा नया कोरोना वायरस

एजेन्सीको सहयोगमा

लोगों को संक्रमित करने के लिए US तैयार कर रहा नया कोरोना वायरस

लोगों को संक्रमित करने के लिए US तैयार कर रहा नया कोरोना वायरस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?