एक पटक भ्याक्सीन लिएपछि दुई वर्ष ढुक्क हुने रुसको दाबी !

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या दिनप्रतिदिन बढी नै रहेको छ । वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिरहेका छन् । तर पूर्ण सफलता भने अझै सम्म हात पार्न सकेका छैनन् ।

रूस की कोरोना वैक्सीन की अमेरिका ने उड़ाई खिल्ली, कहा- बंदर के लायक भी नहीं

रुसले भने मंगलवार कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेको छ ।

रूस की कोरोना वैक्सीन की अमेरिका ने उड़ाई खिल्ली, कहा- बंदर के लायक भी नहीं

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले रुसले कोरोनाविरुद्धको भ्याक्सीन विश्वमै पहिलो भ्याक्सीन बनाएको दाबी गरेका थिए ।

रूस की कोरोना वैक्सीन की अमेरिका ने उड़ाई खिल्ली, कहा- बंदर के लायक भी नहीं

त्यति मात्रै होइन, उनले आफ्नी छोरीले पनि उक्त भ्याक्सीन लगाएको बताएका छन् । रुसले यो सुरक्षित रहेको बताएको छ । तर रुसको यो दाबी माथि विभिन्न देशहरुले प्रश्न उठाएका छन् ।

रूस की कोरोना वैक्सीन की अमेरिका ने उड़ाई खिल्ली, कहा- बंदर के लायक भी नहीं

यसैबीच रुसी एक अधिकारीले यो भ्याक्सीनको असर थोरैमा दुई वर्षसम्म रहने बताएका छन् ।

रूस की कोरोना वैक्सीन की अमेरिका ने उड़ाई खिल्ली, कहा- बंदर के लायक भी नहीं

रुसी न्यूज एजेन्सी टीएसएसएसका अनुसार गामेलिया अनुसन्धान केन्द्रका निर्देशक अलेक्जेन्डर गिन्टसवर्गले रुसको कोरोना भ्याक्सीनको असर मात्र ६ महिना वा एक वर्षको मात्र नहुने र यसले दुई वर्षसम्म भाइरसबाट टाढा राख्ने दाबी गरेका छन् ।

रूस की कोरोना वैक्सीन की अमेरिका ने उड़ाई खिल्ली, कहा- बंदर के लायक भी नहीं

रुसका स्वास्थ्य अधिकारीहरुले यो संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन भएको र यसको पहिलो ब्याच दुई हप्तामा आउने बताएका छन् ।

रूस की कोरोना वैक्सीन की अमेरिका ने उड़ाई खिल्ली, कहा- बंदर के लायक भी नहीं

स्पुटनिक भी नाम दिइएको यो भ्याक्सीनको नाम उपग्रहमा आधारित छ ।

रूस की कोरोना वैक्सीन की अमेरिका ने उड़ाई खिल्ली, कहा- बंदर के लायक भी नहीं

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?