काठमाडौं । राष्ट्रिय भलिबल खेलाडीको कोरोना बीमा गरिने भएको छ । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) टिममा रहेका महिला र पुरुष राष्ट्रिय भलिबल खेलाडीको कोरोना बीमा गरिने भएको हो ।
स्वर्गीय लक्ष्मीनारायण श्रेष्ठ भलिबल मेमोरियल ट्रस्टले साग टिमका महिला र पुरुष खेलाडीको बीमा गर्ने भएको छ ।
ट्रस्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खेलाडीको बीमा गर्ने कुरा बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया