कोरोना भाइरसबाट किन हुन्छ अचानक मृत्यु ? यस्तो छ रहस्य !

काठमाडौं । कोरोना भाइरसमाथि डाक्टर तथा शोधकर्ताहरुको अनुसन्धान जारी छ ।

कोरोना वायरस से अचानक हो जा रही मौत, डॉक्टरों ने बताई ये वजह

हालै मात्र गरिएको एक रिसर्चमा डाक्टरहरुले कोरोना भाइरसका कारण अचानक भईरहेको मृत्युको एक कारण बताएका छन् ।

कोरोना वायरस से अचानक हो जा रही मौत, डॉक्टरों ने बताई ये वजह

उनीहरुले कोरोना भाइरस शरीरमा ब्लड क्लोटिङ अर्थात् रगत जम्ने समस्या हुन्छ ।

कोरोना वायरस से अचानक हो जा रही मौत, डॉक्टरों ने बताई ये वजह

जसका कारण मानिसको मृत्यु अचानक हुने गर्दछ । यो दाबी कोभिड थिंक ट्यांकका सदस्य वेद प्रकाशले बताएका हुन् ।

कोरोना वायरस से अचानक हो जा रही मौत, डॉक्टरों ने बताई ये वजह

उनका अनुसार संक्रमितको फोक्सोको नसामा ब्लड क्लोटिङ भईरहेको छ । जसका कारण अक्सिजन आउने सबै ठाउँ बन्द हुन्छ र संक्रमितको अचानक मृत्यु हुन्छ ।

कोरोना वायरस से अचानक हो जा रही मौत, डॉक्टरों ने बताई ये वजह

उनले अन्य रोगको तुलनामा कोरोना भाइरसले भेरै ब्लड क्लोटिङ बनिरहेको र संक्रमितको मृत्यु भएको हो ।

कोरोना वायरस से अचानक हो जा रही मौत, डॉक्टरों ने बताई ये वजह

कोरोना भाइरसका कारण क्लोटिङ किन बन्द भयो भन्ने बारेमा भने रिसर्च जारी रहेको छ ।

कोरोना वायरस से अचानक हो जा रही मौत, डॉक्टरों ने बताई ये वजह

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?