रुसले दुई महिनामै कसरी बनायो विश्वकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन ?

काठमाडौं । कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो भ्याक्सीन रुसले बनाएको मंगलवार रुसका रष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरेका थिए ।

कोविड 19 की पहली वैक्सीन रूस कल करेगा लॉन्च, फार्मा कंपनी ने दी चेतावनी

साथै उनले आफ्नी छोरीलाई पनि कोरोनाविरुद्धको भ्याक्सीन लगाएको बताएका थिए । भ्याक्सीन रजिस्ट्रेशन पनि भईसकेको छ ।

कोविड 19 की पहली वैक्सीन रूस कल करेगा लॉन्च, फार्मा कंपनी ने दी चेतावनी

रुसको गामेलिया इन्स्टीट्यूट र रक्षा मन्त्रालयको साझेदारमिा यो भ्याक्सीन तयार गरिएको हो । तर विभिन्न देशहरुले रुसी भ्याक्सीनमाथि प्रश्न गरिरहेका छन् । किनभने यो भ्याक्सीनको ट्रायल अहिलेसम्म पुरा भईसकेको छैन ।

कोविड 19 की पहली वैक्सीन रूस कल करेगा लॉन्च, फार्मा कंपनी ने दी चेतावनी

विश्व स्वास्थ्य संगठनले उत्पादन शुरु नगर्न पनि रुसलाई आग्रह गरेको छ ।

कोरोना वैक्सीन : इंसानी ट्रायल में महीनों लगते हैं, तो रूस ने दो माह में कैसे कर लिया

अहिलेसम्म रुसको यो भ्याक्सीनको ट्रायलको नतिजा स्पष्ट आईसकेको छैन । रुसले मात्र पहिलो चरणको नतिजा नै जारी गरेको छ ।

कोविड 19 की पहली वैक्सीन रूस कल करेगा लॉन्च, फार्मा कंपनी ने दी चेतावनी

मिडिया रिपोर्टसका अनुसार पहिलो चरणमा ७६भेलेन्टियर्समध्ये धेरै रुसी सेनाहरु थिए । यीमध्ये केहिलाई इन्जेक्शन दिइएको थियो भने केहिलाई पानीमा घोलेर दिइएको थियो ।

कोविड 19 की पहली वैक्सीन रूस कल करेगा लॉन्च, फार्मा कंपनी ने दी चेतावनी

यो भ्याक्सीनको दोश्रो ट्रायल १३ जुलाईबाट शुरु भएको थियो । तर रिपोर्टमा तेश्रो चरणको बारेमा केहि पनि जानकारी छैन ।

Russia Coronavirus Vaccine: बन गई पहली कोरोना वैक्सीन, क्या कहता है WHO?

रुसी भ्याक्सीनमाथि सारा विश्वका नामी कम्पनीलाई पछारेर कसरी औषधि बनायो भन्ने कुराले विभिन्न प्रश्न उठेका छन् ।

Russia Coronavirus Vaccine: बन गई पहली कोरोना वैक्सीन, क्या कहता है WHO?

विशेषज्ञहरुले भने मापदण्डलाई अन्देख गरेर तयार पारेको हुनसक्ने बताएका छन् । त्यसैले मानिसमा यसको खतरा रहेको विशेषज्ञ बताउँछन् ।

Russia Coronavirus Vaccine: बन गई पहली कोरोना वैक्सीन, क्या कहता है WHO?

साथै वर्षौं लाग्ने ट्रायल दुई महिनामै रुसले कसरी गर्यो भन्ने कुराले पनि उनीहरु चिन्तित छन् ।

Russia Coronavirus Vaccine: बन गई पहली कोरोना वैक्सीन, क्या कहता है WHO?

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?