रुसमा कोरोनाविरुद्धको ‘भ्याक्सीन’को अर्डर धेरै, कति आयो ‘अर्डर’ र कति कमाउला ?

काठमाडौं । कोरोना भाइरसका महामारी यतिबेला जताततै व्याप्त छ । यसैबीच रुसले गत मंगलवार कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेको थियो ।

कोविड 19 की पहली वैक्सीन रूस कल करेगा लॉन्च, फार्मा कंपनी ने दी चेतावनी

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार रुसले विश्वमै सबैभन्दा पहिला कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेका थिए ।

कोविड 19 की पहली वैक्सीन रूस कल करेगा लॉन्च, फार्मा कंपनी ने दी चेतावनी

उनले दाबी मात्रै गरेनन् आफ्नी छोरीले समेत कोरोाविरुद्धको भ्याक्सीन लगाएको बताए ।

कोविड 19 की पहली वैक्सीन रूस कल करेगा लॉन्च, फार्मा कंपनी ने दी चेतावनी

रुसले कोरोनाविरुद्धको भ्याक्सीन बनाएपछि विभिन्न देशहरुबाट अहिले रुसलाई बधाई र अर्डरको ोहिरो आउन थालेको छ ।

कोविड 19 की पहली वैक्सीन रूस कल करेगा लॉन्च, फार्मा कंपनी ने दी चेतावनी

रुसलाई अहिलेसम्म ३ देखि ५ अर्ब डलर कोरोना भ्याक्सीनको डोजको अर्डर आएको छ । यसबाट रुसलाई ७५ बिलियन डलर कमाई हुनेछ ।

कोविड 19 की पहली वैक्सीन रूस कल करेगा लॉन्च, फार्मा कंपनी ने दी चेतावनी

सन् २०२१ को अन्तिमसम्ममा रुसले २० भन्दा धेरै देशहरुमा भ्याक्सीन सप्लाई गर्ने योजना बनाएको छ ।

लॉकडाउन में भी वुहान की लैब में चल रहा था काम, तस्वीरों से खुलासा

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?