बर्दियाका दुई बैंक सिल

काठमाडौं । बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंक लिमिटेड सिल गरिएको छ ।

कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?