ग्लोकल आफ्टर स्कुलद्वारा दक्षिण एसियाली युवा महोत्सव २०२० को आयोजना

काठमाडौं । ग्लोकल आफ्टर स्कुल, (ग्लोकल प्रा.लि को एक अङ्ग) ले अगस्ट १२ गते अन्तराष्ट्रिय युवा दिवसलाई लक्षित गरेर दक्षिण एसियाली युवा महोत्सव २०२० आयोजनाको घोषणा गरिएको छ ।

बिगत लामो समय देखि युवा बर्गहरुको सीप विकास गर्न र आफ्नो रुची भएको बिषयमा पोख्त हुन बिभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ । ग्लोकलले एक अत्यन्त सकारात्मक सोच लिएर युवाहरुमा कौशल विकासका लागि काम गर्दै आएको संस्था हो र अगस्ट १२ गते अन्तराष्ट्रिय युवा दिवसलाई लक्षित गरेर दक्षिण एसियाली युवा महोत्सव २०२० आयोजनाको घोषणा गरेको हो ।

यस्तो छ विज्ञप्ति

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/08/SAYF-Press-Release-Nep-1.pdf” title=”SAYF-Press-Release-Nep (1)”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?